रौतहट – नेपाली काङ्ग्रेसका नेता तथा पुर्वमन्त्री मोहम्मद अफताब आलमको निर्देशनमा नेपाली कांग्रेस  रौतहटको क्षेत्र नं २ मा सर्वसम्मतिले नेतृत्व चयन भएको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेस  रौतहटको क्षेत्र नं २ मा आलमको निर्देशन र सल्लाहमा सर्वसम्मतिले नेतृत्व चयन भएको हो ।


ADVERTISEMENT

# # #


रौतहटको क्षेत्र नं २ मा ४१ वटा वडा ४ नगर र बिधानसभा क र ख समेतमा सर्वसमितिले निर्विरोध र समानुपातिक रुपले नेतृत्व र पदाधिकारी  चयन भएका छन् ।

दलित महिला उपेक्षित मुस्लिम र मधेसी समेतलाई समेटिने गरी सर्वसम्मतिले नेतृत्व चयन भएकोले रौतहटका क‌ांग्रेसीहरु हर्षित भएका छन्  ।