चितवन – नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा एक दर्जन नेतालाई भोट नहाल्न भन्दै पर्चा बाँढेको भेटिएको छ ।


ADVERTISEMENT


नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावल र घनश्याम भुसाल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको भेटिएको छ ।


ADVERTISEMENT

# # #


भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता रामबहादुर थापा, लेखराज भट्ट लगायतको नामसमेत छ ।

यस्तो छ पर्चा