काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।


ADVERTISEMENT


आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।


ADVERTISEMENT

# # #