काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा  उदय शमशेरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।


ADVERTISEMENT


शनिबार राष्ट्रिय सभागृह पुगेर शमशेरले उम्मेदवारी दर्ता गराएका हुन् । शमशेरले यसअघि नै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #


शमशेर लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । उनले कांग्रेसमा भइरहेको स्वच्छ प्रतिस्पर्धाले आफूलाई खुशी लागेको बताए