काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा कृष्णकुमारी बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । महिला खस आर्यतर्फबाट उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् ।


ADVERTISEMENT


निर्वाचनको समय नजिकिँदै गर्दा आफ्नो जितको आधार बलियो बन्दै गएको बस्नेतले बताइन् । उनको पक्षमा महाधिवेशन प्रतिनिधिहरुले व्यापक समर्थन गरिरहेको उनको दाबी रहेको छ ।


ADVERTISEMENT

# # #


काँग्रेसकी जुजारू र शसक्त नेतृ बस्नेत नेविसंघकी पूर्वउपाध्यक्ष समेत हुन् ।