काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी छ । शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा २३९३ मत गनिएको छ । मतगणनाको पछिल्लो विवरण अनुसा डा शशांक कोइराला १९७१ मत पाएका छन् । त्यस्तै दोस्रोमा एनपी साउँदले १५३८ र तेस्रोमा बालकृष्ण खाणले १५०७ मत ल्याएका छन् । खुला केन्द्रीय सदस्य ३५ जनाका लागि ९९ जना चुनावी मैदानमा छन् ।  धेरै मत ल्याउने ४५ जनाको विवरण यस्तो छ ।


ADVERTISEMENT


हेर्नुस् कसले कति मत ल्याए


ADVERTISEMENT

# # #


१ डा शशांक कोइराला (१९७१)

२ एनपी साउद (१५३८)

३ बालकृष्ण खाँण (१५०७)

४ रमेश लेखक(१४५१)

५ उदय शमशेर राणा (१४४५)

६ शंकर भण्डारी(१४३७)

७ ज्ञानेन्द्रबहादुर कार्की(१४२३)

८ रामहरि खतिवडा(१३९५)

९ अर्जुननरसिंह केसी( १३८३)

१० गोपालमान श्रेष्ठ (१३२३)

११ जिप छिरिङ्ग लामा(१३१२)

१२ जीतजङ्ग बस्नेत(१२८३)

१३ नैनसिंह महर(१२८३)

१४ डारामशरण महत(१२८१)

१५ गोविन्द भट्टराई(१२७७)

१६सुनिलबहादुर थापा(१२४६)

१७ बल बहादुर केसी(१२३३)

१८ दिलेन्द्र प्रसाद बडू(१२३१)

१९ मोहनबहादुर बस्नेत(१२०२)

२० दीपक गिरी(११७४)

२१ सुरेन्द्रराज पाण्डे(११५१)

२२ कुन्दनराज काफ्ले(११४३)

२३ पद्मनारायण चौधरी(११३७)

२४ गुरु बराल(१०३६)

२५ सञ्जयकुमार गौतम(१००१)

२६ गोविन्द राज पोखरेल(९६२)

२७ गोपाल दहित(९३१)

२८ राजीव ढुंगाना(९३५)

२९ कृष्णकिशोर घिमिरे (९२९)

३० दिनेश कोइराला (९२५)

३१ वीरेन्द्रकुमार कनौडिया(९१९)

३२ ई मोहन आचार्य(९१३)

३३ अजयबाबु शिवाकोटी( ९०९)

३४ मदनबहादुर अमात्य( ९०८)

३५ उमेशजंग रायमाझी(८९१)

३६ गणेश लामा(८८८)

३७ मंगलप्रसाद थारु( ८७१)

३८ मनोजमणि आचार्य(८५४)

४० यज्ञबहादुर थापा(८००)

४१ शम्भुलाल श्रेष्ठ(७९१)

४२ हरिप्रसाद नेपाल(७८७)

४३ तीर्थराज खनियाँ(७८०)

४४०गंगाधर तिवारी(७६२)

४५ जनकराज गिरी(७४४)