काठमाडौं – आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ ।


ADVERTISEMENT


गत १४(१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष चयन गरेका थिए । तर, करिब डेढ महिनासम्म शपथसमेत गराउन नसकेको अखिल क्रान्तिकारीले बुधबार प्रज्ञा भवनमा शपथ ग्रहण कार्यक्रम राखेको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


गत २७ मंसिरमा अध्यक्ष सिंहले केन्द्रीय सदस्यको नाम सार्वजनिक गरे पनि विद्यार्थी फ्रयाक्सन इन्चार्ज हितमान शाक्यदेखि पूर्व अध्यक्ष रञ्जित तामाङसमेतको असन्तुष्टिबीच अध्यक्ष सिंहले शपथ ग्रहण कार्यक्रम राखेकी हुन् ।

प्रतिकृया

प्रतिकृया