काठमाडौँ – पूर्व पुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराहीमा ज्येष्ठ नागरिकहरुलाइ सम्मान गरेकी छन् ।


ADVERTISEMENT


मंगलबार नेवा एकता समाजले बज्रवाराही मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन् । सो क्रममा उजले बज्रवाराही शक्तिपिठमा बिशेष पूजा गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


पुजारी बासुदेव कर्माचार्यले टिका लगाइदिएका थिए । ललितपुरको बज्रवाराही पुग्दा उनलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।