काठमाडौं – पृथ्वी नारायण शाह नेपालका एकीकरणकर्ता हुन् । जसले ससना राज्यलाई एकीकरण गरी विशाल नेपाल निर्माण गरे । पृथ्वी जयन्तीमा   राष्ट्रिय बिदा दिनु अनावश्यक कुरा होइन । तथापि  बिदा दिने र नदिने विषयमा राजनीति गरिरहेको पनि देखिन्छ ।


ADVERTISEMENT


इतिहासमा कतै केही उल्लेखै नपाइने विषयहरूमा भने बलजफ्ती महत्त्वगान गर्न लगाएर राष्ट्रिय बिदा दिएको पनि देखिन्छ ।  अनावश्यक विषयमा   पर्व र उत्सवको आयोजना गरिएको पनि देखिँदै आएको छ । पृथ्वी जयन्तीमा  राष्ट्रिय बिदा दिने कुरामा भने चुकिरहेको देखिन आएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय बिदा दिने विषयहरु नपरेका ठाउँमा बिदा दिने चलन चलिरहेको देखिए पनि पृथ्वी जयन्तीमा  राष्ट्रिय बिदा दिन कन्जुस्याईं भएको आवाजहरु उठिरहेका छन्  ।