काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन्। चुनावी सभाको सम्बोधन गर्न झापा पुगेका दाहाल अचानक छोरा प्रकाश दाहालको निधनको खबरसँगै काठमाडौं फर्किएका हुन्। उनी हेलिकोप्टरबाट काठमाडौं फर्किएका हुन्।


ADVERTISEMENT


प्रकाश दाहालको आज बिहान निधन भएको हो। उनलाई अस्पताल पुर्‍याउँदा निधन भइसकेको नर्भिकका महाप्रबन्धक रवि शर्माले जानकारी दिए।


ADVERTISEMENT

# # #