काठमाडौं– सरकारले नेपाल प्रहरीका ४ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डिआईजीहरु मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो ।


ADVERTISEMENT

# # #