काठमाण्डौं-युरोपा लिग अन्तर्गत समूह चरणका खेलमा इङलिस टोली आर्सनल र एभरटन पराजित भएका छन् ।


ADVERTISEMENT


समूह एच को खेलमा आर्सनल जर्मन क्लब कोल्नको मैदानमा १-० ले पराजित भयो ।


ADVERTISEMENT

# # #


पराजयका बावजुद आर्सनल अंक तालिकाको शीर्षस्थानमै छ ।

एभरटन भने घरेलु मैदानमा इटालियन क्लब एटालान्टासँग ५-१ ले पछि पर्‍यो । एभरटन समूह चरणबाटै बाहिरिसकेको छ ।

अन्य नतिजामा एसी मिलानले अस्ट्रिया वेनलाई ५-१, लियोनले अपोल्लोन लिमास्सोललाई ४-० र भिल्लारियलले अस्तानालाई ३-२ ले पराजित गरे ।