काठमाडौं – लोकतन्त्रवादी पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन जेठमा हुने भएको छ ।


ADVERTISEMENT


युनियनको आज बसेको सचिवालय बैंककले जेठ १३ र १४ गते नवौं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


युनियनको स्थापना दिवसको अवसर पारेर जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको युनियनले जनाएको छ ।