काठमाडौँ – नेपाली युवा क्रिकेटर रोहित पौडेलले आईसीसी ओडीलाई लिग–२ अन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


युएईमा पीएनजीले दिएको २०५ रनको चुनौती पच्छ्याइरहेको नेपालका लागि ७१ बलमा रोहितले व्यक्तिगत ५० रन पूरा गरेका हुन् । यने उनको एकदिवसीय खेलमो चौथो अर्थशतक हो ।


ADVERTISEMENT

# # #


ताजा अवस्थामा नेपालले ताजा अवस्थामा नेपालले ३५ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा १३७ रन बनाएको छ ।

१५ ओभरमा ४२ रन बनाउँदा ४ विकेट गएपछि नेपाल दबाबमा आएको थियो । तर, पाचौँ नम्बरमा ब्याटिङमा आएका रोहितले छैटौँ नम्बरमा आएका आरिफ शेरखसँग राम्रो साझेदारी गरेसँगै नेपाललाई केही राहत भएको छ ।

रोहित ७८ बलमा ४ चौकासहित ५६ र ६५ बलमा २ चौकासहित ४३ रन बनाएर खेलिरहेका छन् ।