एजेन्सी – कोरोना महामारीले श्रम बजारमा असर गरेको छ । महामारीपछि भएको एक अध्ययनले दक्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुगेको देखाएको हो ।


ADVERTISEMENT


विगत दुई वर्षमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्र समस्यामा परेको थियो । गत वर्ष कोरोना महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको एसियाली विकास बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार दैनिक १ दशमलव ९० डलर भन्दा कममा जीवन यापन गर्नेहरुलाई चरम गरिबी मानिएको छ । यो क्षेत्रमा ९३ लाखको रोजगारीसमेत गुमाएका छन् ।