दोलखामा बोलेरो दुर्घटना, ८ जना घाइते २०८३ कार्तिक ५ दोलखा – दोलखाको भीमेश्वर नगरपालिका–२, फुलपामा बोलेरो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकाहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ। ADVERTISEMENT