पाल्पा – पाल्पामा ७० वर्षीया वृद्धामाथि बलात्कार आरोपमा २७ वर्षीय पुरुष पक्राउ परेका छन् । ७० वर्षीया वृद्धालाई बलात्कार आरोपमा रिब्दिकोट गाउँपालिका–४ भैरवस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


सुनारले ती वृद्धालाई सोही ठाउँस्थित भैरवस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको खुलेको छ । प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #