काठमाडौँ– फिल्म ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ। सुलेमान शंकर इकुले बनाएको फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म आगामी पुस २१ गते रिलिज हुदैँछ।


ADVERTISEMENT

# # #