काठमाडौं – काठमाडौंको बुढानीलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।


ADVERTISEMENT


मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगालागीको कारण खुल्न सकेको छैन ।


ADVERTISEMENT

# # #