काठमाडौं – पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको ईच्छाकामना ६ तोपेखोला स्थित सडक खण्डमा सुख्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको थियो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ४ बजे पहिरो पन्छाइ बाटो सुरु गरिए पनि पुनट्ठ पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। अहिले पनि पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।


ADVERTISEMENT

# # #