पोखरा – पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन् ।


ADVERTISEMENT


उनले पोखरा–३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।


ADVERTISEMENT

# # #