काठमाडौं – भरतपुर महानगरपालिकाको प्रमुखमा पाँग दलीय गठबन्धन मेयर पदकी उम्मेदवार रेनु दाहालले ६ मतको अग्रता लिएकी छिन्।


ADVERTISEMENT


३०० मतको गणना हुँदा रेनु दाहालले १३३ र एमालेका विजय सुवेदीले १२७ मत पाएका छन्।


ADVERTISEMENT

# # #


कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्। उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र एमालेकी हिमला गुरुङले ९१ पाएकी छिन्।