काठमाडौँ – दाङको घोराही उपमहानगर पालिकामा गठबबन्धनले अग्रता लिएको छ।


ADVERTISEMENT


प्रमुखमा गठबन्धनले ७९५ मत पाएका छन् भने एमालेले एमाले ७१२ ल्याएको छ।


ADVERTISEMENT

# # #


उप्रमुखमा पनि गठबन्धन अघि लागेको छ। गठबन्धले ७९५ मत पाउँदा एमालेले ६७० मत ल्याएको छ।