काभ्रे – काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा १ भोटले माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका सन्तमान थिङले ५ सय ४८ मत पाएर विजयी भएका हुन् ।


ADVERTISEMENT


उनले निकटम प्रतिस्पर्धी एमालेका आशाराम गोलेलाई १ भोटले पराजित गरेका छन् । माओवादीले ५ सय ४८ मत पाउँदा एमालेले ५ सय ४७ मत पाएको छ ।


ADVERTISEMENT

# # #