काठमाडौं – नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेले जितेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा ३ हजार ९७६ मतसहित विजयी भएका छन् ।


ADVERTISEMENT


प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५४१ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै डिलकुमारी सारु ३ हजार ९६२ मतसहित निर्वाचित भएकी छन् ।


ADVERTISEMENT

# # #