बझाङ – बझाङको मष्टा गाउँपालिकामा गठबन्धन विजयी भएका छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा माओवादी केन्द्रका हर्कबहादुर धामी निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


बोहोराले ३०८३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले २३३७ मत पाए ।


ADVERTISEMENT

# # #


गाउँपालिका उपाध्यक्षमा निर्वाचित माओवादीका हर्कराज धामीले २८१७ मत पाउँदा निकतटम प्रतिद्वन्द्वी एमालेकी शर्मीला रोकायालाई २३३० मत पाएकी थिइन् ।