काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिस गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले पठाएको पत्रमा राज्यमन्त्री लामाले पार्टी हितविपरित तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्याउने कार्य गरेबको जनाउँदै पदमुक्त गर्न सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट पनि निष्कासन गरेको उक्त पत्रमा उल्लेख छ  ।