अर्घाखाँची– जिल्लाको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का दलबहादुर भट्टराई आठ हजार २८३ मत ल्याएर विजयी भएका छन् ।


ADVERTISEMENT


उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पद्म क्षेत्रीले ६ हजार ७२६ मत प्राप्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपाध्यक्षमा एमालेकै दीपा पोख्रेलले आठ हजार १५५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शोभाखर खनालले ६ हजार ६५७ मत प्राप्त गरेका छन् ।