काठमाडौं – विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ४ हजार २०० मतको अग्रता बनाएका छन्।


ADVERTISEMENT


कोइराले १६ हजार ४५५ मत प्राप्त गर्दा एमालेका सागरकुमार थापाले १२ हजार २५५ मतसहित पछ्याइरहेका छन्।


ADVERTISEMENT

# # #


उपमेयरमा भने एमालेकी शिल्पा कार्की अगाडि छिन्। उनले १४ हजार ११३ मत प्राप्त गरेकी छन्।

उनको निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट जसपा उम्मेदवार अमरेन्द्र यादवले ८ हजार ४३२ मत पाएका छन्। उनी जसपा अध्यक्ष उपेन्द्र यादवको छोरा हुन्।