काठमाडौं – काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५२ हजार ५१० मत गणना हुँदा २० हजार २६ मत पाएका हुन् ।


ADVERTISEMENT


त्यस्तै उनका निकटतमम प्रतिद्वन्द्वस् नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ६३८ मत पुर्याएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत गरेकी छन् ।