काठमाडौँ – फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपति इम्यान्यूयल म्याक्रोनलेले बताएका छन् । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ ।


ADVERTISEMENT


नयाँ सरकारको नेतृत्व निवर्तमान श्रममन्त्री एलिजाबेथ बोर्नले गर्नेछिन् । उनी ३० वर्षपछि फ्रान्सेली सरकारको नेतृत्व गर्ने पहिलो महिला हुनेछन् ।


ADVERTISEMENT

# # #