काठमाण्डौं-रक्षामन्त्री भीमसेनदाश प्रधानको काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको छ ।


ADVERTISEMENT


मन्त्री प्रधानको पुरानो घरअगाडि बम भेटिएपछि विहान त्रास भएको थियो । नेपाली सेनाले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।


ADVERTISEMENT

# # #


मन्त्री प्रधान भने हाल ज्याठाको पुरानो घरबाट सरेर क्षेत्रपाटीस्थित निवासमा बस्दै आएका छन् ।