काठमाण्डौं-बम विस्फोट गराउने दश जना युवा पक्राउ परेका छन् ।


ADVERTISEMENT


देशका विभिन्न ८ ठाउँमा बम विस्फोट गराउने १० जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । भोजपुर, सिराहा, बारा, उदयपुर, संखुवासभा कास्कीमा बम पड्काउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उदयपुरको प्रतिनिधिसभा सदस्य उमेदवार, संखुवासभाको उमेदवार राजेन्द्र गौतम र सिरहामा प्रहरीमाथि गोली चलाउने समूहसमेत पक्राउ परेको प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका ती युवाहरू कुन पार्टीसँग संवद्ध छन् भन्ने बारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।