काठमाण्डौं-काठमाडौं क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार नै एमालेमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


हिजो काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ शक्तिका उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले नेता एवम् प्रतिनिधिसभा उम्मेदवार माधव नेपालले पार्टीमा स्वागत गरे । सिंखडाले अब आफू माधव नेपाललाई जिताउन सक्रिय हुने बताए ।


ADVERTISEMENT

# # #