डडेलधुरा–डडेल्धुराको परशुराम नगरपालिका १२ मा पर्ने कैनपानीमा मतपेटीका बोको जीपमा बम प्रहार भएको छ ।
तर मतपेटिमा सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।


ADVERTISEMENT


मानबिय क्षति भने नभएको डडेल्धुराका प्रहरी प्रमुख डिएसपि चक्रराज जोशीले बताए ।
गाडीमा समान्य क्षति भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #