काठमाडौं– काठमाडौं क्षेत्र नम्बर२ मा एमाले नेता माधव कुमार नेपालले सुरुवाती अग्रता लिएका छन् । नेपालले ५१६ मत प्राप्त गरेका छन् भने विवेकशिलका सूर्यराज आचार्यले २३३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका दीपक कुईकेलको २२० मत छ ।


ADVERTISEMENT