काठमाडौँ– कैलाली क्षेत्र नम्बर ५ को प्रारम्भिक मतपरिणाम आएको छ ।


ADVERTISEMENT


ताजास्थितिमा कांग्रेसकी उम्मेदवार आरजु देउवा ७३ मतले पछाडि रहेकी छिन् । उनले २३४ मत ल्याउँदा एमालेका नारदमुनि रानाले ३०७ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #