काठमाडौँ– हिजो भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मत गणनामा काठमाडौँ–७ पनि नेकपा एमालेले अग्रता लिएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा तर्फ एमालेका रामविर मानन्धनर ३८९ मतले अगाडी देखिएका छन् । उनले १०५३ मत प्राप्त गरेका छन् । यसैगरी उनका निकटतम पतिद्वन्द्वी राप्रपाका विक्रम थापाले ६७४ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यहाँ नेपाली कांग्रेसले राप्रपालाई सघाएको छ ।