काठमाडौँ – काठमाडौँ-४ मा नेकपा एमालेका राजन भट्टराई अग्रस्थानमा रहेका छन् । उनले गगन थापालाई ३८७ मतले पछि पारेका छन् । राजनले पछिल्लो मत परिणाम अनुसार २८३२ मत ल्याएका छन् ।


ADVERTISEMENT


यस्तै नेपाली कांग्रेसका गगन गापाले २४४५ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #