झापा– झापा क्षेत्र नं. १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।


ADVERTISEMENT


मतगणना स्थलबाट पत्रकार रमेश तिवारीले दिएको जानकारी अनुसार झापा १ मा बाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले अग्रता कायम गरेका छन् ।


ADVERTISEMENT

# # #


कार्कीले ५५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शर्माले ४ सय २७ मत ल्याएका छन्