काठमाडौँ– गोरखा १ मा प्रतिनिधिसभातर्फ कांग्रेसका चिनकाजी श्रेष्ठ अगाडी माओवादी केन्द्रका हरिराज अधिकारीलाई उछिनेका छन् ।


ADVERTISEMENT


पछिल्लो मत परिणाम अनुसार उनले अधिकारीलाई २०६ मतान्तरले पछाडी पारेका हुन् । श्रेष्ठले अहिले ६५६४ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अधिकारीले ६३५८ मत ल्याएका छन् ।