काठमाडौँ– झापा क्षेत्र नं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।


ADVERTISEMENT


यो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्राध्यापक डा. खगेन्द्र अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।


ADVERTISEMENT

# # #


प्राप्त पछिल्लो मत परिणाम अनुसार ओलीले अग्रता कायम गरेका छन् ।

ओलीले १ हजार ९ सय ७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।