काठमाण्डौं-बाजुराको प्रदेशसभा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका बलदेव रेग्मी बिजयी भएका छन् । रेग्मीले ९ हजार ८४० मत प्राप्त गरी बिजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३११ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


रेग्मी पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए भने गिरी कांग्रेसका पूर्व सांसद हुन् ।


ADVERTISEMENT

# # #


यसअघि प्रदेशसभा २ बाट पनि एमालेकै प्रकाश शाह चार हजार मतान्तरले बिजयी भइसकेका छन् । प्रतिनिधिसभामा पनि एमालेकै लालबहादुर थापा ४ हजार मतले अगाडि छन् ।