काठमाण्डौं-प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार खेम लोहनी विजयी भएका छन् । उनी ३६ हजार ६ सय ५४ मत ल्याइ विजय बनेका हुन् ।


ADVERTISEMENT


निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलमान पाख्रिनले लोहनीभन्दा ६ सय ३९ कम मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT

# # #