काठमाडौँ – प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. ३ मा जारी मतगणनामा एमालेकी भगवती चौधरीले अग्रता लिएकी छन । सुरुदेखि नै अगाडी आएकी चौधरीले नेपाली कांगेसका उम्मेदवा विजय गच्छदाविद्ध मतान्तरलाई बढाउँदै लगेकी छन ।


ADVERTISEMENT


ताजा अवस्थामा उनले ८५९८ मत प्राप्त गरेकी छन् । उनका निकटम पतिद्वन्द्वी कांगेसका विजय गच्छदार जितका लागि चौधरीसंग संघर्ष गरिरहेका छन । ताजा अवस्थामा उनले ६५२९ मत ल्याएका छन । चौधरीसंग उनको मतान्तर २०६९ रहेको छ ।


ADVERTISEMENT

# # #


विजय गच्छदारको हार निश्चित जस्तै भएको छ । नेपाली कांगेसबाट छुट्टिएर अर्को पार्टी खोलेका गच्छदार भर्खरै कांग्रेस पवेश गरेका थिए । तर उनको प्रवेशलाई सायद सुनसरीका जनताले पचाएनन् । जसको परिणाम उनी हा बेहोर्दैछन ।
हारपछि गच्छदारको भविष्य के भन्नेमा पनि प्रश्न उठ्न थालेको छ ।

यता चौधरीको जित लगलभ निश्चित जस्तै भएको छ । विकासवादी नेतृ चौधरीलाई सुनसरीका जनताले पनि साथ दिईरहेको देखिन्छ ।