काठमाडौँ– काठमाडौं क्षेत्र नम्बर १ मा प्रदेशसभातर्फ नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनले ६२३१ मत पाएका छन । उनले एमालेकी बिष्णुकुमारी भुसाललाई १६१३ मतान्तरले पराजित गरेका छन ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भुसालले ४६१८ मत पाएकी छन ।


ADVERTISEMENT

# # #