काठमाडौँ– गोरखा–गोरखा निर्वाचन क्षेत्र नं २ को मतगणना अन्तिम चरणमा पुगेको छ । खसेको मतमध्ये ७ हजार ३ सय मत गन्न बाँकी रहँदा नयाँ शक्तिका डा। बाबुराम भटराई जितको नजिक पुगेका छन् ।


ADVERTISEMENT


उनले २७ हजार २२३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत ल्याएका छन् ।
श्रेष्ठ र भटराइको मतान्तर ४ हजार नौसयको फरक छ । अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको गोरखा जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैवीच काठमाडौमा रहेका डा. बाबुराम भटराई जित नजिक पुगेपछि गोरखातर्फ लागेका छन् ।