काठमाडौं –  महिलाहरु यौनको बारेमा कल्पना गर्दैनन् भन्ने धेरै मान्छेलाई लाग्न सक्छ । प्राय पुरुषाहरु मात्र यौनका बारेमा  सोच्ने गर्छन् भन्ने कुरा गलत हो ।   एक अध्ययनले बताए अनुसार हरेक युवतीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् भन्ने तथ्य सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


त्यति मात्रै होइन समय मिल्ने हो भने युवतीहरु अनौठा अनौठा यौनिक अभ्यासको कल्पनासमेत गर्छन् भन्ने कुरा गलत होइन ।   सार्बजनिक भएको तथ्यले धेरै महिलाहरुले एकै किसिमका यौनका कुरा सोच्ने गरेको पाइएको  छ । युवतीहरुले यौनको बारेमा कस्ताकस्ता कुरा सोच्छन् त ?  अध्यनको निष्कर्ष बारे जानकारी थाहा पाउनुहोस् ।


ADVERTISEMENT

# # #


महिला र महिला सम्बन्धबारे

सुन्दर युवती देखेर पुरुषहरु मात्र लोभिने होइन महिला पनि लोभिने तथ्य बाहिर आएको छ । लोभिने  मात्र नभएर महिलाहरु सुन्दर युवतीसँग यौन तृप्तीको चाहानाका कुरा समेत सोच्न पुग्ने गरेको अध्ययनले देखाएको छ ।

अन्जान व्यक्तिसँग सम्बन्धका बारे 

अपरिचित मानिससँग सम्बन्ध राख्न  कोही पनि डराउने गर्छन् यो सत्य कुरा हो ।  तर, युवतीहरुमा यो तथ्य मेल नखान सक्छ । महिलालाई अपरिचित पुरुषले छुँदा राम्रो मान्ने गरेको अध्ययनले देखाएको छ । नेपाली समाजको सन्दर्भमा युवतीहरुले यसरी छुँदा मुद्दा नै चलाएको उदाहारण पनि छ ।

तर अध्ययनले के देखाएको छ भने कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुँदै सोच्ने गर्छन् । अध्ययनले भन्छ,‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’

चरम सन्तुष्टिको चाहनाका बारे 

महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन कामना गर्छन् । तर वास्तविक जीवनमा भने त्यस्तो नसोचे झैं व्यवहार गर्छन् ।

निर्वस्त्र पारिदिओस् भन्ने बारे 

अधिकांश युवतीलाई अपेक्षा हुन्छ कि उनलाई उठाएर ओच्छ्यानमा लगोस् र सम्पूर्ण कपडा खोलेर क्रिडा गरोस् ।

 नदी वा समुन्द्रमा रोमान्सका बारे 

अधिकांश युवतीहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।

बाथरुममा सम्बन्ध बनाउने बारे 

कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सँधै हुने अध्ययनको भनाइ छ । महिलाहरु सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् ।

सभ्य तर जवर्जस्ती यौन सम्बन्धका बारे 

कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

भूमिका परिवर्तन गरी सम्बन्ध बनाउने बारे

महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।