काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा सुरुवात देखि नै अगता कायम गरेका छन ।
उनले नेकपा माओवादीका खगराज भट्टलाई झण्डै दोब्बर मतान्तले पछाडी पारेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले पछिल्लो मत परिणाम अनुसार १४७२४ ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका खगराज भट्टले ८८६२ मत प्राप्त गरेका छन् ।

देउवा ५८६२ मतले अगाडी रहेका छन् ।