काठमाण्डौं-नवलपरासीको पछील्लो मत परिणाम अनुसार नवलपरासी २ प्रतिनिधी सभा अन्तर्गत रुख चिन्ह लिएर उठेका काग्रेस तर्फबाट देवेन्द्र राज कण्डेलको १२०४८ मत रहेको छ ।


ADVERTISEMENT


साथै उनका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रबाट घनश्याम यादव ८४४६ मत ल्याई दोस्रो स्थानमा र छाता चिन्ह लिएका गोविन्द चौधरी ६३३७ मतका साथ तेस्रो स्थानमा रहेका छन् । यहाँको कुल मतदाता संख्या ३१६७२ रहेको छ ।


ADVERTISEMENT

# # #